प्रकाश विकल्पको पुस्तक ‘समृद्धिको रोडम्याप’ प्रचण्डद्धारा बिमोचन सम्पन्न
चैत १ काठमाण्डौ । लेखक प्रकाश विकल्पको पुस्तक समृद्धिको रोडम्याप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेका छन् । शनिवार काठमाडौंमा एक समारोहका बिच प्रकाशको दोश्रो पुस्तकको विमोचन गरिएको हो । सो अवसरमा अध्यक्ष प्रचण्डले गतिशिल र सिर्जनशील लेखक विकल्पको दुबै पुस्तक विमोचन गर्न पाएकोमा खुसी ब्यक्त गरे । पहिलो पुस्तक देश किन बनेन रु भन्ने विषयमा केन्द्रीत रहेको बताउँदै उनले समृद्धिको बाटोमा पुस्तकमा विकासको बारेमा एउटा नयाँ बहस सुरुवात गर्ने प्रयासका रुपमा आफूले लिएको उल्लेख गरे । उनले भने–‘पुस्तकका लेखक आफै प्रश्नहरु जन्माउँदै त्यसबाट बहस सृष्टि गर्दै … Continue reading प्रकाश विकल्पको पुस्तक ‘समृद्धिको रोडम्याप’ प्रचण्डद्धारा बिमोचन सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed