सुर्योदय लघुवित्तद्वारा लाभांश घोषणा, कति प्रतिशत पाउँछन् ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र २, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाडौ । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । बैठकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८० प्रतिशत नगद गरि कुल १६.१५ प्रतिशत वितरण गर्ने प्रस्तावको घोषण गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस