ओली– नेपाल समूहको वार्ता सकियो: दुबै पक्ष आआफ्नै अडानमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत २ काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल,माधवकुमार नेपाल समूहबीच सम्वाद सुरु भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ आफ्नो धारणा राखेका छन् । ‘दुबै पक्षले आ आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ नेता रघजुी पन्तले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस