राष्ट्रपति भण्डारीको आह्वानमा शीतलनिवासमा सर्वदलीय बैठक सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र ३, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत दलका नेताहरू सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस