म्यानमारका सुरक्षा फौजले चलाएको गोली लागेर नौ इन्डोनेसियालीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र ७, शनिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाडौ । म्यानमारका सुरक्षा बललाई हिंसा अन्त्य गर्न आह्वान गरिरहेका नौ इन्डोनेसियाका नागरिकको हत्या भएको छ । मध्यवर्ती शहर औंगबानमा प्रदर्शनकारीले गरेको अवरोध हटाउन खोज्दा सुरक्षा फौजले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुको भिड्लाई हटाइरहेको बेला सुरक्षा फौजले गोली चलाएको हो । यता सेनाले भने बल प्रयोग नगरेको दावी गर्दै आएको छ। ‘सुरक्षा बलले आवश्यक परेको बेलामा बल प्रयोग गरेको छ । यो आलोचकहरूले चलाएको हल्ला मात्रै हो, ब्रिगेडियर जनरल जा मिन तुनले भनेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस