माधव पक्षले ओलीलाई ५ बुँदे असहमतिपत्र बुझायो ( पत्रसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ७, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत ७, काठमाडौ । नेकपा एमालेको असन्तुष्ट पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाएको छ ।

झलनाथ खनाल–माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहका ३८ सांसदको हस्ताक्षरसहित संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाइएको हो ।

सो असहमतिपत्र बुझाउन नेपाल पक्षका सांसदहरु सोम पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत बालुवाटार पुगेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस