ओली समुहले चार नेतालाई स्पष्टीकरण सोध्ने

चैत्र ७,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप छ ।

 

संम्बन्धित समचार

Leave a Reply