आइतबार बिक्री गरेका सेयरको इडीआईएस हस्तान्तरण गर्ने समय थपियो, अब कहिलेसम्म छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र १०, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाडौं । आइतबार बिक्री गरेको सेयरको इडीआईएस हस्तान्तरण गर्ने समय थपिएको छ । सिडिएससीका अनुसार चैत ८ गते आइतबार बिक्री भएका सेयरहरुको इडीआईएस हस्तान्तरणमा समस्या भएको भन्दै इडीआईएस हस्तान्तरण गर्ने समय मंगलबार बिहान १० बजेसम्म थपिएको हो ।

सिंगटी हाइड्रो इनर्जीको आइपीको आवेदनमा परेको चापका कारण मेरो सेयरले काम गर्न सकेको छैन । जसले गर्दा इडीआईएस हस्तान्तरण गर्ने समय थपेको सिडिएससीले जानकारी गराएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस