संसद बैठक बस्दै

चैत्र १०, काठमाडौ । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन तथा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको संसद सचिवालायले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply