आज सिसिएमसीको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र ११, बुधबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाडौ । छिमेकी देश भारतमा कोरोना संक्रमणको डरलाग्दो अवस्था देखिएको छ । पछिल्ला दिनमा भारतमा हजारौंको संख्यामा संक्रमित बढेसँगै त्यहाँ कोभिड नियन्त्रण तथा रोकथामका मापदण्डलाई कडाईका साथ लागु गरिएको छ ।

नेपालमा पनि भारतमा जस्तै संक्रमणको लहर आउनसक्ने खतरा देखिएपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ लागु गर्ने तयारी गरेको छ । आज सिसिएमसीको बैठक बस्ने भएको छ । भोलि बस्ने बैठकले ठूला ठूला सभा तथा सम्मेलनमा रोक लगाउने र भीडभाड नगर्न निर्देशन जारी गर्ने बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस