१ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ आउँदै, तपाईको भागमा कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र १२, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १२, काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि कम्पनीले गत मंसिर २४ गते, नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोनमा० निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस