कोरोना भयावहबाट बचौँ : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १२, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले भयावहको स्थिति नभए पनि ध्यान दिन भने जरुरी रहेको बताए । कोरोनाको पूर्णरूपमा नियनत्रण नहुन्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताउँदै उनले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको जनाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस