राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता, के-के भए कुराकानी ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १२, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १२, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ । स्रोतका अनुसार राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री बुधबार बेलुका ७:४५ बजे राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । दुई जनाबीच करिब १ घण्टा कुराकानी भएको थियो । राष्ट्रपति भण्डारी बंगलादेश भ्रमण गरेर फर्किएको भोलिपल्ट प्रधानमन्त्री ओलीले भेट गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस