बढ्यो सुनको मूल्य, तोलाको कतिमा भइरहेको छ कारोबार ? [बिस्तृत विवरणसहित]

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र १२, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १२, काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ‍छापावाला सुन मंगलबारको तुलनामा प्रतितोला २०० रूपैयाँले बढेर ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस