ओलीले बोलाए संसदीय दलको बैठक, भोली दिउँसो ३ बजे बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १२, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १२, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो ३ बजेलाई दलको बैठक बोलाइएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस