एमाले संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ चैत्र १२, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत १२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस