चन्द्रागिरीको शेयर मुल्यमा सर्किट, कति पुग्यो मुल्य ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र १२, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत १२, काठमाडौ । आज पनि चन्द्रागिरीको शेयर मुल्य सर्किट लागेको छ । आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर २ हजार माथिको विन्दुमा पुगेको हो । हिजो उक्त कम्पनीको शेयर मुल्य रु १८९० रहेको थियो ।

आज त्यो १८९ रुपैयाँ बढेर १०७९ रुपैयाँ पुगेको हो । आज १९८४ मा उक्त कम्पनीको पहिलो शेयर कारोबार भएको थियो । नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने कोही आएका छैनन् । उक्त कम्पनीको शेयर मुल्यमा पछिल्लो समय लगातार सकरात्मक सर्किट लाग्दै आएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस