प्रधानमन्त्री नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने

चैत्र १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन् । नेपाल र बंगलादेशबीच हुने त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान लागेका हुन् । फाइनल खेल साढे ५ बजे हुदै छ ।

संम्बन्धित समचार

Leave a Reply