आज सेयर बजारमा सामान्य गिरावट, उन्नति लघुवित्तको सेयर बढ्दा चन्द्रागिरीको मूल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र १६, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १६, काठमाडौ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से ५.४५ अंकले घटेको छ । यस क्रममा आज जम्मा ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको भएर ९१ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज जलविद्युत, वित्त र लघुवित्तबाहेक सबै समूहमा गिरावट आएको छ । यस्तै, उन्नति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दा चन्द्रागिरीको मूल्य ७.१७ प्रतिशतले घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस