असोज १८, काठमाडौं । असोज ५ गते बाट धुम ३ देशैभर प्रदर्शनमा आएको छ नव नायिका एलिना रायमाझिले पहिलो चोटि डेब्यु गरेकी धुम धेरै दर्शकले राम्रो छ भन्ने प्रतिक्रिया पाएको छ ।
ट्रेलरमै राम्रो दर्शक पाएको धुम ३ ले शुक्रबारको पहिलो शोमा हलहरुमा सानो पर्दामा देखाऊने तयारी भएपनि दोस्रो तेस्रो शो देखि दर्शकहरुले मुढामा सम्म बसेर धुम ३ हेरेका छन् जय किशन बस्नेतको ।
निर्माण लेखनमा बनेको यो चलचित्र प्रदर्शनमा बाँकी २ चलचित्र ईन्टु मिन्टु लण्डनमा र बाँध मायाले सँगको प्रतिस्पर्धामा धुम ३ ले बेग्लै माया पाएको निर्माता तथा बक्स अफिसको रिपोर्ट रहेको छ ।
समग्रमा धुम जिवनमा मच्चिने सुख दुःखको धुमसँग मेल खाने खालको कतै रुवाऊने र कतै हसाऊँने रहेको दर्शकहरुको भनाई छ्र प्रदर्शनको २ हप्ता दिन नबित्दै चलचित्रले धेरै राम्रो प्रतिक्रिया पाएको छ ।