साउन १ गतेबाट वृद्धभत्ता बढ्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र १७, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृद्धभत्ता बढउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

यद्यपी उनले कति बढ्ने भन्ने विषयमा भने खुलासा गरेनन् । ओलीले भत्ता बढ्ने कुरा सुन्दा कसैलाई निन्द्रा नलाग्ने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस