सुन आयातको सिमा बढ्यो, अब दैनिक २० किलो सुन आयात गर्न पाइने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र २०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । सुन आयातको सिमा बढेको छ । केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै सुन आयातको सिमालाई बढाएर दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो ।

यस अघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था थियो । व्यवसायीहरुले सुनको माग धान्न मुस्किल परेको भन्दै सुन आयातको कोटा बढाउन आग्रह गरेपछि केन्द्रिय बैंकले सुन आयात बढाएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस