राष्ट्रपति भण्डारीद्धारा भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ चैत्र २०, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरिन् । खानेपानी मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरणको औपचारिक सुरुवात गरे ।

मेलम्चीको पानी गएको आइतबारदेखि परीक्षणका रूपमा वितरण गर्न थालिएको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार औपचारिक शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपस्थिति जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस