कर्णाली प्रदेशमा एमाले मन्त्रीहरूले संयुक्त राजीनामा दिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र २२, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २२, काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार धरापमा परेको छ । प्रमुख सत्ता साझेदार नेकपा (एमाले) ले उनको साथ छोडेपछि शाहीको सरकार अल्पमतमा परेको हो ।

शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै समर्थन फिर्ता लिइसकेको थियो । आइतबार नेता माधवकुमार नेपाल समूहका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि शाहीलाई आग्रह निर्णय गरेपछि उनी अल्पमतमा पर्ने भएका छन ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस