बंगलादेशमा भोलिदेखि फेरि लडकडाउन, फिलिपिन्सले अझै कडा पार्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र २२, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र २२, काठमाण्डौ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेश र फिलिपिन्सले फेरि लकडाउन गरेका छन् । दक्षिण एसियाली मुलुक बंगलादेशले एक सातका लागि लकडाउन घोषणा गरेको छ ।

स्थानीय समयअनुसार भोलि आइतबारबाट लागू हुने गरी बंगालदेश सरकारले लकडाउनको घोषणा गरेको हो । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस