भोली बस्‍ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २२, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २२, काठमाण्डौ । सोमबार बस्‍ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदको महासचिव डा। भरतराज गौतमले सोमबार बस्ने बैठकको कार्यसूची सार्वजनिक गरेका हुन् । कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६।७७ को वार्षिक प्रतिवेदन पेश गर्नेछन् । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेश गर्नेछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस