नागरिक लगानी कोषले गर्यो लाभांश घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ चैत्र २२, आईतबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

चैत्र २२, काठमाण्डौ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको चैत्र ११ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट कोषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस