बिहिबार विदेशी मुद्राको विनिमय दर कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २,काठमाडौँ । बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैग्री युरो एकको खरिददर १४३ रुपैयाँ २४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ११ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ६ पैसा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस