पत्रकार तथा लेखक दामोदर न्यौपानेको आठौं कृति ‘दास प्रथाको नयाँ‘ रुप’ बजारमा

काठमाडौं । पत्रकार तथा लेखक दामोदर न्यौपानेको आठौं कृति ‘दास प्रथाको नयाँ‘ रुप’ आजदेखि बजारमा आएको छ । साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक मान्छेले मान्छेमाथि गरिने अमानवीय व्यवहारमा केन्द्रित छ । बालश्रमिकमाथि गरिने व्यवहारमाथि अध्ययन गरेर पुस्तक लेखिएको लेखक न्यौपानेले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply