गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस गर्दै आरोपको वर्षा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १३, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १३, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ । अविश्वासको प्रस्ताव पेस गर्दै प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि आरोपको वर्षा गरेको छन् ।

सोमबार बसेको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले सदनमा प्रस्ताव पेस गरेका हुन् ।मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएपछि विश्वासको मत लिनुपर्नेमा अनावश्यक चलखेल गरेको आरोप समेत कृष्णचन्द्रले लगाए ।

ताजा अपडेट

खोजी गर्नुहोस