राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एक करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १४, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १४, काठमाण्डौ । राष्ट्रिय सभा सदस्यमा रिक्त एक सिटका लागि जेठ ६ गते हुने उपनिर्वाचनमा एक करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा कार्यविधि तयार पारिएको जनाएको छ ।
सोही कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि उक्त खर्च लाग्ने अनुमान गरिएको आयोगले उल्लेख गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस