स्वास्थ्यकर्मीलाई बिदा नदिने सरकारको निर्णय

बैशाख १४, काठमाण्डौ । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply