निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क बढी लिए परीक्षण सूचीबाटै हटाइने

Post Thumbnail

बैशाख १४, काठमाडौ । निजी प्रयोगशालाहरूले कोरोनाको पीसीआर परीक्षण गर्दा सरकारले तोकेभन्दा बढी शूल्क लिएमा कारवाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार जारी सूचनामा पीसीआर परीक्षणका नाममा नीजि प्रयोगशालाहरूले थप रकम असुल्ने गरेको गुनासो मन्त्रालयसम्म पुगेको र तोकिए भन्दा बढी शुल्क लिएमा परीक्षणको सूचीबाटै हटाइने मन्त्रालयकोे चेतावनी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस