इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख १६, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

बैशाख १६, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो ।

जितसँगै चेन्नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै चेन्नई ६ खेलमा १० अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । हैदराबाद भने ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।

फाईल फोटो

ताजा अपडेट

खोजी गर्नुहोस