बैशाख १६,काठमाडौ । समता लघुवित्त वित्तीय संस्थाको आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बोनस शेयर सुचीकृत गरेको छ । कम्पनीको २० प्रतिशत बोनस बापत ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता शेयर सुचीकृत गरेको नेप्सेले जनाएको छ ।