नेपाल स्टक एक्सचेञ्जमा समता लघुवित्तको बोनस शेयर सुचीकृत !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १६, बिहिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १६,काठमाडौ । समता लघुवित्त वित्तीय संस्थाको आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बोनस शेयर सुचीकृत गरेको छ । कम्पनीको २० प्रतिशत बोनस बापत ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता शेयर सुचीकृत गरेको नेप्सेले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस