गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुग्यो !

Post Thumbnail

बैशाख १६, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । पछिल्लोपटक थप भएका दुईजनाको मृत्युसँगै यो संख्या २२१ पुगेको हो ।

बुधबार बेलुका पोखराका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ भने आज बिहान होम आइसोलेसनमा रहेकी ८९ वर्षीया एक महिलाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस