कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख पुगे !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख १६, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १६, काठमाण्डौ । कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे सात लाख पुगेको छ । १४औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरण गरिसकेपछि जिल्ला र क्षेत्रबाटै त्यसको विवरण सफ्टवेयरमा अपडेट गर्ने व्यवस्था गरेको थियो ।

यसअघि ६ वैशाखमा बसेको केन्द्रीय समितिको निर्णयबमोजिम हाललाई क्रियाशील सदस्यताको विवरण सफ्टवेयरमा अपडेट गर्ने कार्य रोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अहिलेसम्म ७३ जिल्लाबाट सात लाख ५३ हजार तीन सय ३३ जनाको विवरण प्राप्त भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस