आईसीयूमा भेटिएका सांसद शाही भन्छन्-‘संसद् जाने तयार हुँदा बेहोस भएछु’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख १६, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १६, काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाहीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला आफू विरामी भएकाले उपस्थित हुन नसकेको बताएका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै सदनको कार्यसूची बमोजिम मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने समयमा अचानक विरामी भइ बेहोस भएकाले उपस्थित हुन नसकेको बताए । प्रदेशसभा बैठक चलिरहेका बेला बेपत्ता भनिएका सांसद शाहीको चरक अस्प्तालको आईसीयूमा भेटिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस