नेपाल पत्रकार महासंघको सक्रियता : पत्रकारका लागि अक्सिजन सहितको आईसोलेसन बनाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १८, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १८, काठमाण्डौ । नेपाल पत्रकार महासंघले कोभिड संक्रमित पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा रहेको आवास गृहमा अक्सिजन सहितको आइसोलेसन कक्ष बनाउने भएको छ ।

महासंघका केन्द्रिय महासचिव रोसन पुरीले पत्रकारहरुका लागि अक्सिजन सहितको आईसोलेसन कक्ष बनाउने निर्णय भएको भन्दै यसकालागि आवश्यक अक्सिजन सहित विभिन्न सामाग्रि तथा जनशत्ति व्यवस्थापनमा सहयोग गर्न सरकार सहित विभिन्न संघ संस्थाहरुलाई आह्वान गरेकाछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस