नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख १९, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख १९, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १२९५ मा झरेको महासंघले जनाएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस