छ्याङदी हाइड्रोको हकप्रद निष्कासन हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २०, सोमबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाण्डौ । छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले १०स्३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न वैशाख १५ गते बुधबार सेबोनमा निवेदन पेश गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस