सीइडीबी हाइड्रोपावरको आइपीओमा भाग्यकै भर : माग भन्दा ९.८२ गुणा बढी आवेदन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २०, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २०, काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा २ करोड २९ लाख ९४ हजार ६०० कित्ताका लागि आवेदन परेको छ । आजसम्म १४ लाख ९४ हजार ७७० जना आवेदकले आवेदन दिएका हुन् । हालसम्म माग भन्दा ९.८२ गुणा बढी आवेदन परेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस