सीइडीबी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? माग भन्दा ११.२५ गुणा बढी !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २२, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २२, काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन परेको छ ।

मंगलबारसम्म १७ लाख ३६ हजार ७०० जना आवेदकले उक्त आवेदन दिएका हुन् । कम्पनीले वैशाख १७ गतेबाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता सेयर खुला गरेको हो । यसआधारमा, सर्वसाधारणले माग भन्दा ११.२५ गुणा बढी आवेदन दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस