नेपालमा कोरोना संक्रमण बढ्दो, ५२ जिल्लामा निषेधाज्ञा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २२, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २२, काठमाडौ । निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको सङ्ख्या ५२ पुगेको छ । बुधवार बिहान १० बजेसम्म ५२ वटा जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै ९ जिल्लामा जारी निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाभित्र पनि १६ गते बिहानबाट जारी निषेधाज्ञामा एक साता थप गरेर बैशाख २९ गतेसम्म पुर्‍याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस