जनउत्थान सामुदायिक लघुवित्तकोे लाभांश सुरक्षित गर्नुभयो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ बैशाख २२, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २२, काठमाडौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि वैशाख २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यो सँगै आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको दशौँ वार्षिक साधारण सभा वैशाख ३० गते बिहीबार हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस