सरकारलाई दिएको समर्थन माओवादी केन्द्रद्धारा फिर्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २२, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्रलाई माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बुधबार बुझाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस