ओली संकटमा पर्दै : जसपाका महतोले पनि विश्वासको मत नदिने !

बैशाख २४, काठमाडौ । जनता समाजवादी पार्टी नेपालभित्र प्रधानमन्त्रीलाई विश्वासको मत दिने र नदिने पक्षमा सांसदहरू रहेका छन् । प्रधानमन्त्री ओलीको समर्थनमा रहेका अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने भएका छन् ।

पार्टीले राखेका माग पूरा गरेमा सरकारलाई समर्थन दिने पक्षमा उभिँदै आएका महतोले सरकारले सबै माग पूरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply