प्रधानमन्त्री ओली भन्छन्-‘नेपालमा कोरोना महामारी नियन्त्रको रेखामै छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २५, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २५, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना महामारी नियन्त्रउन्मुख नभएको बताएका छन् । आज अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेसनलको प्रत्यक्ष प्रसारणमा ओलीले नेपालमा हालसम्म कोरोना महामारी नियन्त्रणमा रहेको बताएका हुन् । प्रत्यक्ष प्रसारमा बोल्दै उनले हिजोसम्म ३ हजार पाँच सय जनाले ज्यान गुमाएको पनि बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस