लुम्बिनीका प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २६, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २६, काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध विपक्षी सांसदहरूले आइतवार पुनः अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । यसअघि वैशाख ६ गते दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि प्रदेशसभाले वैशाख १९ गते छलफलको सूची तय गरेको थियो ।
तर सोही दिन पदबाट राजीनामा दिएपछि केही घण्टाका लागि कामचलाउ मुख्यमन्त्री बनेका पोखरेलको सरकारले छलफलबिनै संसद्को बैठक अन्त्य गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस